नियम १७६
तयारी पोसाक वितरण गर्न नसकिएमा दिने सुविधा
: प्रहरी कर्मचारीलाई अनुसूचीहरूमा उल्लेख भए बमोजिमका तयारी पोसाक वितरण गर्न नसकिएको अवस्थामा स्थानीय दर रेट बमोजिम सिलाई ज्याला दिइनेछ ।